नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।
सुकुटे पुगेर उनले पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका छन्। साथमा पार्टीका उपाध्यक्ष अग्नि सापकोटालगायत नेता पनि छन्।
उनले मंगलबार सातौँ महिला, आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ।













279
Shares

प्रतिक्रिया