राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक सुरु भएको छ।
पार्टी सभापति रवि लामिछानेका विषयमा शुक्रबार सर्वोच्चको आदेशपछि रास्वपाले आज सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको हो।
सर्वोच्च अदालतले सभापति लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपर बुटवल इजलासका आदेशलाइ सदर गरेको थियो।रासस
186
Shares

प्रतिक्रिया