नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले किसान असल तर कृषि नीति खराब हुँदा धेरै दु:ख भएको बताएका छन्।
गृह जिल्ला भोजपुरमा धान दिवस(असार १५) धान रोप्दै असल किसान भएको देशमा खराब कृषि नीति हुँदा समस्या बढिरहेको बताएका हुन्।
असल किसानहरुलाई सम्मान गर्न र किसानको पक्षमा कृषि नीति बदल्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ।
उनले कृषिमा क्रान्तिकारी परिवर्तन गर्छु भन्ने दलहरू पटक पटक सत्ताको नेतृत्व गर्दा पनि काम नगर्दा आज किसानहरु राजनीतिबाट निराश भएको बताए।
111
Shares

प्रतिक्रिया