प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच दुईपक्षीय भेटवार्ता भएको छ। भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रससंघीय सम्मेलनका क्रममा उनीहरूको भेटवार्ता भएको हो। प्रकाशित: साउन २१, २०८२ बुधबार १३:३० 36 Shares
प्रतिक्रिया