माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल प्रचण्डले मंगलबार बस्नेगरि पदाधिकारी बैठक बोलाएका सचिव लीलामणि पाख्रेलले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ। प्रकाशित: भदौ १, २०८२ आइतबार १२:२० 282 Shares
प्रतिक्रिया