राजनीति


रास्वपा केन्द्रित ओलीको टिप्पणी- जसको न इतिहास थियो, न अहिले छ

रास्वपा केन्द्रित ओलीको टिप्पणी- जसको न इतिहास थियो, न अहिले छ

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १३:२०, काठमाडौँ

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै इतिहास नभएको पार्टी भनेका छन्। 

पार्टीको विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले इतिहास न हिजो न आज छ भन्दै टिप्पणी गरेका हुन्।  

'जसको न इतिहास थियो, न इतिहास छ। कसैले आरीबाट घोप्टाइदिएका त्यस्ता तत्वको बहाब आएको छ,' उनले भने, 'के को बहाब आएको हो- ती तत्त्वको छानविन गर्दै जाने हो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad