राजनीति


एमालेले भन्यो: गणतन्त्र उल्ट्याउने राजावादीको प्रयास विफल भइसक्यो

एमालेले भन्यो: गणतन्त्र उल्ट्याउने राजावादीको प्रयास विफल भइसक्यो

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १५:४१, काठमाडौँ

नेकपा एमालेले गणतन्त्रलाई उल्ट्याउने राजावादीको प्रयास पूर्ण रुपमा विफल तुल्याइसकेको जनाएको छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमार्फत एमालेले यस्तो बताएको हो। 

‘बाह्य सम्बन्धलाई अनुकूल बनाउँदै राष्ट्रिय हितको रक्षा र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको भूमिकालाई अझ प्रभावकारी। बनाउने प्रयासतीव्र बनेको छ,' ओलीको प्रतिवेदनमा भनिएको छ,'गणतन्त्र उल्ट्याउने राजावादीहरूको प्रयासलाई विफल तुल्याइएको छ। समग्रमा हामी सही दिशामा अगाडि बढिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad