सत्तारुढ नेकपा (एमाले)को केन्द्रीय निर्वाचन आयोगमा विजय सुब्बा दोहोरिएका छन्।
ललितपुरको गोदावरीमा आइतबार समापन भएको दोस्रो विधान महाधिवेशनमार्फत उनी सर्वसम्मतिले निर्वाचित भएका हुन्।
सुब्बा यसअघि पनि एमालेको निर्वाचन आयोग प्रमुख थिए। त्यस्तै उपप्रमुख सानुराजा पोखरेल र सचिव कुन्साङ लामा पनि दोहोरिएका छन्।
केन्द्रीय निर्वाचन आयोग २५ सदस्यीय बनाइएको छ।
165
Shares

प्रतिक्रिया