राजनीति


एमाले महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने प्रस्ताव

एमाले महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने प्रस्ताव

नेपालखबर
असोज २९, २०८२ बुधबार १४:९, काठमाडौँ

नेकपा एमालेको ११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि कास्कीको पोखरामा गर्ने प्रस्ताव भएको छ। 

बुधबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। 

केन्द्रीय कमिटी बैठकले यसलाई अनुमोदन गरेपछि मात्रै औपचारिकता पाउने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad