राजनीति


शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल

शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार ९:१९, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अन्तर्वार्ता लिन चाहने पत्रकारहरूलाई आज आफ्नै मन्त्रालयमा बोलाएका छन्।

मन्त्री पुनले आज सोमबार दिउँसो २ बजे केशर महलअगाडिको खुला ठाउँमा सञ्चारकर्मीहरूलाई बोलाएका हुन्।

पत्रकारहरूले अन्तर्वार्ताका लागि दसैँपछि समय मागिरहेको तर आफूले दिन नसकेको उल्लेख गर्दै उनले आज भने समय छुट्याएको बताएका छन्। 

‘सामूहिक भेटघाट र कुराकानी गरिनेछ। समय एक घण्टा मात्र छ’, मन्त्री पुनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad