राजनीति


सरकारले सरुवा गर्‍यो २१ जना सहसचिव (सूचीसहित)

सरकारले सरुवा गर्‍यो २१ जना सहसचिव (सूचीसहित)

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार २२:७, काठमाडौँ

सरकारले २१ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरुवा भएका सहसचिवहरुको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो। 

यसअघि विभिन्न मन्त्रालयका कार्यरत ७ जना सहसचिवलाई विभिन्न प्रदेशमा सचिवको रुपमा खटाइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव कोशहरी निरौला स्थानीय पूर्वाधार विकास योजना कार्यालयका पुष्कर प्रसाद पोखरेल र उद्धवप्रसाद रिजाललाई कोसी प्रदेशमा सचिवका रुपमा खटाउने निर्णय भएको छ। 

सहरी विकास मन्त्रालयका विष्णु भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीलाई सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशबाट रामबाबु पुरीलाई बागमती प्रदेश र सुदूरपश्चिमबाट वीरेन्द्रकुमार मिश्रलाई मधेस प्रदेशमा सरुवा गरिएको छ। 

को कहाँ सरुवा भए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad