नेकपा (एमाले)को एघारौँ महाधिवेशनको बन्द सत्र आइतबार अपराह्न सुरु भएको छ।
काठमाडौँको भृकुटीमण्डपमा आइतबार अपराह्न सवा ३ बजे बन्द सत्र सुरु भएको हो। बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।
महाधिवेशनको बन्द सत्रमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्नेछन्। उनले आफ्नो अवधारणा पत्र राख्ने कार्यक्रम रहेको छ।































105
Shares

प्रतिक्रिया