नेपाली कांग्रेसले रुकुम पूर्वमा निर्वमान सांसद कुसुम थापामगरलाई उम्मेदवार बनाएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध थापामगरलाई चुनावी मैदानमा पठाएको हो।
थापा २०७९ मा समानुपातिक तर्फबाट प्रतिनिधि सभाकी सदस्य बनेकी थिइन्।
प्रतिक्रिया