राजनीति


झापा-५ मा मतगणना सुरु

झापा-५ मा मतगणना सुरु

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ३:१२, काठमाडौँ

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना सुरुभ एको छ। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शुक्रबार बिहान ३ बजेबाट मतगणना सुरु भएको हो। यसअघि बसेको सर्वदलीय बैठकले राति नै मतगणना सुरु गर्ने निर्णय गरेको थियो। 

कमल गाउँपालिका-१ बाट मतगणना सुरु गरिएको छ। 

यो क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), नेपाली कांग्रेसकी मंधरा चिमरिया र नेकपाका रञ्जित तामाङलगायत प्रतिस्पर्धामा छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad