बालेन शाहले निर्वाचन आयोग समक्ष चुनाबी अभियानमा गरेको खर्चको विवरण सार्वजनिक गरेका छन्। कूल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको विवरण आयोगमा पेश गरेका छन्।
विवरणमा खाजा खर्चमा २८ हजार नौ सय ७० रुपैयाँ खाजामा खर्च भएको उल्लेख छ।
पाँच पटक हवाई यात्रा गर्दा ३५ हजार रुपैयाँ खर्च भएको देखाएका छन्। हवाई यात्रा भनेको यात्रुवाहक जहाज चढेका हुन् वा हेलिकोप्टर भनेर खुलाइएको छैन। ‘मैले/उम्मेदवारले गरेको सम्पूर्ण खर्चको विवरण प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम पेश गरेको छु’, निवेदनमा भनिएको छ।
बालेनल कुन शीर्षकमा कति खर्च पूरा विवरण हेर्नुहोस्: 
369
Shares

प्रतिक्रिया