नेपाली कांग्रेसका नेताहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति समवेदना व्यक्त गरेका छन्।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेल नेकपा एमाले अध्यक्ष ओलीलाई समवेदना दिन उनको निवास भक्तपुरको गुण्डु पुगेका हुन्।
केपी ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो।
186
Shares

प्रतिक्रिया