राजनीति


सरकारले सोमबार गरेन मन्त्रालय ‘मर्जर’को निर्णय

सरकारले सोमबार गरेन मन्त्रालय ‘मर्जर’को निर्णय

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १४:२५, काठमाडौँ

संघीय सरकारका मन्त्रालय फुटाउने, मर्ज (गभ्ने) गर्ने विषयमा चर्चा भइरहँदा सोमबारको मन्त्रिपरिषद बैठकमा त्यस सम्बन्धी कुनै निर्णय भएन। सोमबार बिहान मन्त्रिपरिषदको बैठक बसेको थियो।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्तिम पोखरेलले सञ्चारकर्मीलाई यस सम्बन्धी जानकारी दिएका हुन्।

सोमबारको मन्त्रिपरिषदले बैठकले भारतसँग जिटुजी खरिद माध्यमबाट ६० हजार मेट्रिकटन यूरिया र २० हजार मेट्रिकटन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad