परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले भेटवार्ता गरेका छन्।
बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनाल र महासचिव सरवारबीच भेटवार्ता भएको हो। त्यस क्रममा क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
45
Shares

प्रतिक्रिया