सरकारले विदेशी लगानीकर्तालाई भिसा प्रदान गर्ने भएको छ।
सरकारले लगानीलाई प्रोत्साहन तथा प्रबर्द्धन गर्न सरकारले लगानीकर्तालाई लगानी भिसा प्रदान गर्ने भएको हो। सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम यसबारे उल्लेख गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। सरकारको लगानी भिसा दिने नीतिले विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
60
Shares

प्रतिक्रिया