नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन जना सदस्य मनोनीत भएका छन्। सभापति गगनकुमार थापाले आज (आइतबार) दिलिप ढुंगाना (धनुषा), रमेश नेपाल (भक्तपुर) र पदम भट्टराई (गुल्मी) लाई सदस्यमा मनोनीत गरेका हुन्।
केन्द्रीय लेखा समिति केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठन भएको छ।
प्रतिक्रिया