राजनीति


बेलायतका मन्त्री मल्होत्रा नेपालमा (तस्बिरहरू)

बेलायतका मन्त्री मल्होत्रा नेपालमा (तस्बिरहरू)

बेलायतका मन्त्री सीमा मल्होत्रा नेपालमा (रातो लुगामा)। सबै तस्बिर: नेपालस्थित बेलायती दूतावास


नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १४:३३, काठमाडौँ

संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा शुक्रबार नेपाल आएकी छन्।

उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आएको यहाँस्थित बेलायती दूतावासले जनाएको छ।

उनले आजै बेलायती अन्तरराष्ट्रिय लगानी र इन्भेस्ट फर इम्प्याक्ट नेपाल संस्थाका पदाधिकारीसँग भेटघाट गरेको दूतावासले जनाएको छ।

काठमाडौँस्थित बेलायती दूतावासले भनेको छ, ‘बेलायत-नेपालका लागि यो महत्त्वपूर्ण भ्रमण हो र मित्रताको सम्बन्ध र हाम्रो आधुनिक साझेदारीलाई अझ बलियो बनाउने अवसर हो।’

केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad