प्रतिनिधि सभाको बैठकमा सांसदहरूले आ–आफ्नो क्षेत्रका समस्या उठाइरहेका छन्। आजको बैठकमा विभिन्न पाँच वटा प्रस्तुत गर्ने कार्यसूची छ। त्यसअघि शून्य समयमा सांसदले बोलिरहेका छन्। प्रकाशित: May 26, 2026 | 12:12:23 जेठ १२, २०८३ मंगलबार १२:१२
प्रतिक्रिया