भारत मध्य प्रदेशका राज्यपाल (गभर्नर) लालजी टन्डनको निधन भएको छ।
उनी केही दिनदेखि गम्भीर बिरामी थिए। बीबीसी हिन्दीले भर्खरै प्रकाशन गरेकाे खबरमा यसभन्दा बढी जानकारी दिइएकाे छैन।
उनका छोरा एवं उत्तर प्रदेश सरकारका मन्त्री आशुतोष टन्डनले ट्विट गरेर लालजीकाे मृत्युकाे पुष्टि गरेका छन्।
बाबूजी नहीं रहे
— Ashutosh Tandon (@GopalJi_Tandon) July 21, 2020

प्रतिक्रिया