गायिका एवं सांसद कोमल ओलीका विषयमा अभद्र टिप्पणी गरेपछि नेकपाका नेता रघुजी पन्तविरुद्ध कलाकारिता क्षेत्रबाट विरोध भइरहेको छ।
यसै क्रममा कलाकार दीपकराज गिरीले पनि नेता पन्तको अभिव्यक्तिविरुद्ध आलोचना गरेका छन्।
‘गायिका कोमल ओलीको विषयमा रघुजी पन्तको टिप्पणी सुनेपछि उनलाइ ‘रघु’ मात्रै भन्न मन लाग्यो,’ सोमबार साँझ सामाजिक सञ्जालमा गिरीले लेखेका छन्, ‘जीचाहिँ भनिन है !’
याे पनि : रघुजी पन्तलाई करिश्मा मानन्धरको सुझाव

प्रतिक्रिया