सरकारले विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न टोली गठन गरेको छ।
केहिबेरमा सञ्चारमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी सो टोलीको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको उच्च सरकारी स्रोतले जनाएको छ।
हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया