राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको छ।
राष्ट्रपति विद्यादेवि भण्डारीले असार १७ गते दिउँसो ४ बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जनाइएको छ।

प्रतिक्रिया