राजनीति


मोरङमा मतपेटिका संकलन सुरु (तस्बिरहरू)

मोरङमा मतपेटिका संकलन सुरु (तस्बिरहरू)

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १८:२९, विराटनगर

मोरङका निर्वाचन क्षेत्रको मतपेटिका संकलन कार्य सुरु भएको छ। 

प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १२ निर्वाचन क्षेत्र रहेको मोरङमा ६४ प्रतिशत मत झरेको छ।

मोरङमा कुल मतदाता ७ लाख ३५ हजार ५३५ रहेका छन्।

सबैभन्दा बढी क्षेत्र नं ३ मा १ लाख ४९ हजार ८३३ मतदाता रहेका छन्।सबैभन्दा कम मतदाता रहेको मोरङ क्षेत्र नं ५ मा १ लाख ४९४ मतदाता छन्।

मोरङमा ३सय ६ मतदान स्थल र ८३९ मतदान स्थल रहेका छन्। मोरङमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि स्वतन्त्र सहित ११८ जनाको उम्मेदवारी रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .