ad ad

राजनीति


दार्चुला प्रदेशसभा (१) मा माओवादीका मानबहादुर धामी विजयी

दार्चुला प्रदेशसभा (१) मा माओवादीका मानबहादुर धामी विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ७:३३, महेन्द्रनगर

दार्चुलाको प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ मतान्तरले पराजित गर्दै धामी सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित भएका हुन्।

धामीले १३ हजार १ सय ७१ मत पाउँदा जोशीले ११ हजार ८ सय ५६ मत मात्रै पाए। धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .