उदयपुर क्षेत्र नम्बर २ को प्रदेशसभा तर्फको (क) मा माओवादी केन्द्रका नारायण बहादुर मगर झिनो मतान्तले विजयी भएका छन्।
एमाले उम्मेदवारलाई ३५ मतान्तरले पराजित गर्दै मगर प्रदेश १ को प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।
सत्तारुढ गठबन्धनका उम्मेदवार मगरले ८ हजर १ सय ५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका देबराज राईले ८ हजार ७० मत ल्याएका छ्न्।
मगर ०७४ सालम पनि सोहि क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए।
144
Shares
प्रतिक्रिया