चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन्।
पाण्डे ९ हजार ६९१ मत अन्तरका साथ विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीलाई हराउँदै पाण्डे विजयी भएका हुन्।
अधिकारीले २४ हजार ६७१ मत प्राप्त गरे।
यो क्षेत्रमा २०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए। यो चुनावमा भने प्रचण्डले यो क्षेत्र छाडेर गोरखा २ बाट चुनाव लडेका थिए।
447
Shares
प्रतिक्रिया