राजनीति


राप्रपाले समानुपातिक मत साढे ५ लाख पुर्‍याउन लाग्यो

राप्रपाले समानुपातिक मत साढे ५ लाख पुर्‍याउन लाग्यो

नेपालखबर
मंसिर १२, २०७९ सोमबार ११:२२, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि राम्रो मत ल्याइरहेको छ। उसले समानुपातिक मत झन्डै साढे ५ लाख पुर्‍याउन लागेको हो। 

यो खबर तयार पार्दासम्म राप्रपाले ५ लाख ४५ हजार ६ सय ५६ समानुपातिक मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .