विश्वविद्यालयमा विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध कानुनका विद्यार्थीले प्रदर्शन गरेका छन्।
नेपाल ल क्याम्पसको स्ववियु तथा संयुक्त विद्यार्थी संगठनको अगुवाइमा कानुनका विद्यार्थीले प्रदर्शन गरेका हुन्। उनीहरूले संविधानले दिएको अधिकार सुरक्षित गर्न सरकारसँग माग गरेका छन्।
सरकारले विश्वविद्यालय तथा क्याम्पसमा दलीय विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। जसअनुसार, प्रधानमन्त्री बालेन्द्र शाहले कारबाही प्रक्रिया अघि बढाउन विश्वविद्यालयका उपकुलपतिलाई निर्देशन दिएका छन्।







60
Shares

प्रतिक्रिया