ad ad

समाज


मधेश प्रदेशबाट सत्ता गठबन्धनका खालिद सिद्धिकी विजयी

मधेश प्रदेशबाट सत्ता गठबन्धनका खालिद सिद्धिकी विजयी

शैलेन्द्र महतो
माघ १२, २०७८ बुधबार १९:३७, काठमाडौँ

मधेश प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार खालिद सिद्धिकी विजय भएका छन्।

जनता समाजवादी पार्टी जसपाका खालिद​ ‘अन्य समूह’  बाट ६६७८ मतभारसहित विजयी भएका हुन्। उनी सिरहाका हुन्।

एमाले लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारी पराजित भएका छन्। एमालेका उसमानले २७६६ मत भार ल्याउन सफल भए।

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यमा ‘अन्य’ र ‘महिला’ तर्फ गरि दुई जनाको लागि निर्वाचन भएको हो। महिला तर्फ सत्ता गठबन्धनकै उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .