समाज


सशस्त्र प्रहरीको प्रवक्तामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक थापा

सशस्त्र प्रहरीको प्रवक्तामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक थापा

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १३:९, काठमाडौँ

सशस्त्र प्रहरी बलको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापालाई दिइएको छ। 

यसअघिका सशस्त्र प्रहरी बलको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक बिदुर खड्काको सशस्त्र प्रहरी बलको 

नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय (चन्द्रौटा, कपिलवस्तु) मा काज सरुवा भएपछि उक्त जिम्मेवारी वरिष्ठ उपरीक्षक थापालाई दिइएको हो।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारीका लागि उनलाई मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगानामा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad