नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी, बुहारी र नाति नातिनाहरूलाई आज दसैँको टीका लगाइदिएका छन्।
काठमाडौंको खुमलटारस्थित प्रचण्ड निवासमा विजया दशमीको टीका लगाइएको हो।
टीका लगाइएको तस्बिर प्रचण्डका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सार्वजनिक गरेकी छन्।
तस्बिरमा सबैको निधारमा रातो टीका देखिन्छ भने प्रचण्डको निधार भने खाली।
उनकी पत्नी सीता दाहाल पनि टीका लगाउने समूहमा देखिएकी छैनन्। उनी बिरामी छिन्।
840
Shares
प्रतिक्रिया