ad ad

समाज


दोलखामा कांग्रेस उम्मेदवार काफ्लेको गाडी तोडफोड

दोलखामा कांग्रेस उम्मेदवार काफ्लेको गाडी तोडफोड

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १४:४५, काठमाडौँ

दोलखामा नेपाली कांग्रेसबाट प्रदेशसभाका उम्मेदवार कुन्दन काफ्लेले प्रयोग गरिरहेको गाडी तोडफोड भएको छ।

बा२०च १८२९ नम्बरको उक्त गाडी नेकपा एमालेका कार्यकर्ताहरुले तोडफोड गरेको आरोप कांग्रेसले लगाएको छ 

दोलखाको बैतेश्वर २ मा उक्त गाडीमा ढुंगामुढा हानेर तोडफोग गरिएको हो। गाडी तोडफोड गरिएको स्थानमा तत्कालै प्रहरी पुगेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .