पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ।
काठमाडौंबाट पोखराका लागि उडेको एन-एनसी एटीआर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो।
दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन्।
विमानमा सवार यात्रुहरुको नामावलीः
नेपाली यात्रुः
- किसान आचार्य
को को थिए विदेशी यात्रु?
- मेरोल लभ
- आयूरी ल्यागीन
- भिक्टर ल्यागीन
- जेनितसन्डरा पालाभेकिनो
- भिक्टोरिया अतुनिना
- इलिना बण्डुरो
- रुअनकालुम क्रिघ्टोन
- एलेक्जेण्डर आइरिडोरे
शिशुहरु:
- कृष परियार
- प्रसिद्धी पौडेल
- आयुर्दि शर्मा
- बेबी शर्मा
- अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।
1.8k
Shares

प्रतिक्रिया