समाज


ॐकारशक्ति नेपाल´को शान्तिपुर्ण त्रिशूल पदयात्रा (तस्बिरहरु)

ॐकारशक्ति नेपाल´को शान्तिपुर्ण त्रिशूल पदयात्रा (तस्बिरहरु)

सरोज बैजु
फागुन ८, २०७९ सोमबार १४:५, काठमाडौँ

ॐकारशक्ति नेपालको आयोजनामा शान्तिपूर्ण त्रिशूल पदयात्रा गरिएको छ। 

सोमबार धर्म रक्षाको निम्ति शान्तिपुर्ण त्रिशूल पदयात्रा गरिएको हो।  

पदयात्रा सुमार्गी भवन (पशुपति) गौशालाबाट बिहान ११ बजे सुरु भएको थियो। 

सो क्रममा गौशाला- मित्रपार्क र उमाकुण्ड हुँदै पुन: पशुपतिनाथको प्राङ्गणमा समापन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .