समाज


कुपन्डोलमा आगलागी, निभाउने प्रयास जारी

कुपन्डोलमा आगलागी, निभाउने प्रयास जारी

नेपालखबर
बैशाख ६, २०८० बुधबार २०:५१, काठमाडौँ

लतिपुरको कुपण्डोलमा आगलागी भएको छ।

कानदेवताथान अगाडि डा. कनैयालाल श्रेष्ठको चार तले घरमा आगलागी भइरहेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रविण पोखरेलले जानकारी दिए। 

ललितपुरका २ र काठमाडौंको एउटा दमकलले आगो निभाउने प्रयास भइरहेको छ।

यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनापनि आगलागी नियन्त्रणमा खटाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .