समाज


विश्व हिन्दु महासभाका उत्तरप्रदेश प्रमुखको लखनउमा हत्या

विश्व हिन्दु महासभाका उत्तरप्रदेश प्रमुखको लखनउमा हत्या

नेपालखबर
माघ १९, २०७६ आइतबार ६:२०,

४० वर्षका रन्जीतको लखनउमा मर्निङ वाकको क्रममा हत्या भएको हजरतगन्ज प्रहरीले जनाएको छ।

मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गरेको जनाइएको छ। पारिवारिक कलहका कारण यस घटना भएको हुनसक्ने आशंका गरिएको छ।

हाल यस घटना सम्बन्धी अनुसन्धान सुरु भएको छ। यसअघि बच्चन समाजवादी पार्टीका सदस्य थिए। 

रन्जीत आफ्ना भाईसँग मर्निङ वाकमा गएको जनाइएको छ। उनको भाईलाई पनि गोली लागेको छ। घाइते भएका उनको अस्पतालमा उपचार भइरहेको छ। एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad