समाज


जलविरेमा ३ सवारीसाधन आपसमा ठोकिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

जलविरेमा ३ सवारीसाधन आपसमा ठोकिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

नेपालखबर
साउन ३, २०८३ आइतबार ८:८, काठमाडौँ

जलविरेमा ३ वटा सवारीसाधन आपसमा ठोकिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। 

सडक डिभिजन भरतपुरले आज बिहान तस्बिरसहित जारी गरेको सूचनाअनुसार भारी वर्षा हुने सम्भावनाका कारण शनिबार राति १० बजेदेखि जिल्ला प्रशासन कार्यालयले मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाए पनि आज बिहान खुलाइएको थयो। 

तर जलविरेमा ३ वटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा अहिले उक्त सडकखण्ड अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ। 

दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त भइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad