अविरल वर्षाका कारण आएको बाढी पहिरालगायतका विपदमा परेर हालसम्म ७० जनाले ज्यान गुमाएका छन्।
‘बाढी पहिरोमा ८६ जना घाइते र पाँच जना बेपत्ता छन्,’ उनले भने। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बाढी पहिरोबाट नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस
78
Shares

प्रतिक्रिया