देशभर वर्षासँगै गर्मी पनि बढिरहेको छ। पानी पर्न छाडेपछि लागेको घाम तेजिलो छ। छाला पोल्ने खालको छ।
नेपालमा गर्मी र तातो महसुस गराउने घाम असोजको मध्यसम्म लाग्ने गरेको छ।
यो जलवायु परिवर्तनको असरले गर्दा हो भन्ने विश्लेषण छ। गर्मीमा स्वास्थ्यलाई ध्यान दिन जरुरी छ।
घामको उष्म किरण छेक्न छाता ओढ्नुको विकल्प छैन। घाम छेक्न छाता ओढेर आफ्नो गन्तव्यतिर हिँडिरहेका सर्वसाधारणहरुलाई हामीले तस्बिरमा कैद गरेका छौँ।
प्रस्तुत छ न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरूले विभिन्न स्थानमा गएर कैद गरेका केही तस्बिरहरूः









54
Shares

प्रतिक्रिया