समाज


नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : ४ जनाको मृत्यु भएको पुष्टि

नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : ४ जनाको मृत्यु भएको पुष्टि

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८१ बुधबार १५:१०, काठमाडौँ

नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा परेर ४ जनाकोे मृत्यु भएको छ। 

काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। 

‘दुई पुरुष एक महिला र एकजनाकोे चिन्न नसक्ने अवस्थाको शव प्रहरीले निकालेको छ,’ एसपी कोइरालाले भने, ‘अन्यको उद्धार कार्य जारी छ।’ 

घटनाबारे थप विवरण आउने क्रम जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad