समाज


मध्यरात तास खेलिरहेका १४ जुवाडे पक्राउ

मध्यरात तास खेलिरहेका १४ जुवाडे पक्राउ

फाइल तस्बिर


नेपालखबर
कात्तिक १२, २०८१ सोमबार ८:१६, काठमाडौँ

कैलाली र अछाममा तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। 

आइतबार मध्यरात कैलालीको लम्कीचुहा नगरपालिका-१ थकालीपुरमा तास खेलिरहेको अवस्थामा ८ पक्राउ परे। 

उनीहरुको साथबाट २७ हजार ५ सय ५० रुपैयाँ नगद र एक गड्डी तास सहित बरामद गरिएको छ। अछामको मंगलसैन नगरपालिका-५ मंगलसैनबाट तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार मध्यराति गण्डकी शीर्ष बाबु होटल एण्ड लजको कोठामा तास खेलिरहेका उनीहरुको साथबाट ६९ हजार ६ सय ५५ रुपैयाँ पनि बरामद गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad