समाज


कीर्तिपुरमा मतदानपछिको खुसी, हेर्नुहोस् २० तस्बिरमा

कीर्तिपुरमा मतदानपछिको खुसी, हेर्नुहोस् २० तस्बिरमा

सरोज नेपाल
मंसिर १६, २०८१ आइतबार १०:१५, काठमाडौँ

आज देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सम्पन्न भएको छ।

यसअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखका साथै वडा नम्बर १ र ४ का वडाध्यक्ष पदका लागि मतदान भएको छ। 

कीर्तिपुरको मेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित ८ दलबाट ८ जना र १० जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। 

कीर्तिपुरको मेयरमा सत्तारुढ नेकपा एमालेका तर्फबाट सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसबाट कृष्णमान डंगोल र माओवादीका शिवशरण महर्जन उम्मेदवार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad