१ सय १ वर्षका वृद्ध ग्लोरिया लिसिस्थित अस्पतालबाट उपचारपछि स्वस्थ भएर घर फर्किएको रिमिनीका मेयरले शुक्रबार एक विज्ञप्तीमार्फत जानकारी दिएका छन्।
इटली कोरोनाले अतिप्रभावित क्षेत्र हो। हालसम्म इटलीमा ८० हजार ५८९ कोरोनाबाट संक्रमित छन्।
त्यहाँ ८ हजार २१५ को मृत्यु भइसकेको छ। कोरोना भाइरस ७० वर्ष नाघेका वृद्धवृद्धा तथा घातक रोगले च्यापेका मानिसका लागि धेरै जोखिम भएको बताइएको छ। सीएनएन

प्रतिक्रिया