समाज


कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

नेपालखबर
चैत २६, २०८१ मंगलबार १२:३५, रौतहट

इशनाथ नगरपालिका-१ बन्जरहा झुलुंगे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ३ राउन्ड र ८० किलो गाँजासहित गौर नगरपालिका-४ टिकुलिया बस्ने २१ वर्षीय सावन गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पेस्तोल र गाँजासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad