उदयपुरमा जन्ती पुर्याएर फर्किएको बसलाई नदीमा भासिएको छ।
जिल्लाको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीसहितको लेदोमा बस भासिएको चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले नेपालखबरलाई जानकारी दिइन्।
सोमबार राति जिल्लाकै सिवाइबाट सप्तरीमा जन्ति पुर्याएर फर्किएको को १ ख ४७५३ नम्बरको बस भासिएको हो।
1.8k
Shares

प्रतिक्रिया