समाज


४८ लाख नतिर्ने कार्की पक्राउ

४८ लाख नतिर्ने कार्की पक्राउ

नेपालखबर
असार २०, २०८२ शुक्रबार १७:५७, काठमाडौँ

प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ। ४८ लाख रुपैयाँ जरिबाना रकम नतिरी फरार भएका भक्तपुर सूर्यविनायक नगरपालिका- १० का ५५ वर्षका दिनेश कर्कीलाई प्रहरीले पक्राउ गरेको हो।

नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी अदालत पेस गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad